बुर्किनाफासोद्वारा पत्रकार निष्कासन
उगादुगु, १९ चैत : बुर्किनाफासोले फ्रान्सको ले मोन्डे र लिबरेशन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ । “बुर्किनाफासोस्थित हाम्रा संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै उनका सहकर्मी एकै…
सिरियाली सैन्यस्थलमा इजरायली आक्रमण
दमास्कस, १९ चैत : इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको छ । सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायली क्षेप्यास्त्रलाई लक्ष्य भेदनबाट…
कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ
तेहरान, १९ चैत : पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई…
तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार
दमौली, १९ चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो…
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
काठमाडौँ, १९ चैत : प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल…
पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ : डा केसी
गण्डकी, १९ चैत : प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच…
गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास
काठमाडौँ, १९ चैत : टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी…
रास्वपा सासंद डाँगीको प्रश्न- प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयात भएको हो ?
काठमाडौँ, १९ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीकी संसाद निशा डाँगीले प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयत भएको भन्दै प्रश्न गर्नुभएको छ । आइतबार संसद बैठकमा उहाँले हरेक सामान आयात…
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
बलेवा, १९ चैत : बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम…
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
काठमाडौँ, १९ चैत : नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






