‘जनकपुरधाममा सामाजिक सद्भाव कायम गरौँ’

 चैत १९, २०७९

जनकपुरधाम, १९ चैत : हिन्दू–मुस्लिम धर्मका अगुवा तथा सरोकारवाला सामाजिक सद्भाव कायम गर्दै एकसाथ अगाडि बढ्न सहमत हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनुुषामा आज भएको द्विपक्षीय छलफलपछि दुवै धर्मका…

प्रेस राज्यको नजरमा परेन, महासङ्घ अध्यक्ष पोखरेल

 चैत १९, २०७९

देउखुरी, १९ चैत : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस राज्यको नजरमा पर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा ‘प्रेस काउन्सिलका सदस्य र न्यूनतम…

अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको आग्रह

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : नेपाल उद्योग परिसङ्घले नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतलाई अर्थतन्त्र सुधार ल्याउन आग्रह गरेको छ । परिसङ्घको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा…

स्वर्णिमहरुको सान्त बिद्रोह र नया राजनीतिक सिरा

 चैत १९, २०७९

चेत राज भट्ट स्वर्णिम वाग्लेको स्वतन्त्र पार्टी प्रवेश, उनको महत्वाकांक्षा र अवसरवाद भन्दा दलहरु सच्चिन जरुरी छ भन्ने सन्देश हुनसक्छ । कांग्रेस हुँदा स्वर्णिम वाग्ले ठीक, रास्वपा हुँदा स्वर्णिम वाग्ले…

कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला

 चैत १९, २०७९

ताप्लेजुङ, १९ चैत : चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा…

पश्चिमी वायुको प्रभावले वर्षा

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही…

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

 चैत १९, २०७९

झापा, १९ चैत : इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले…

कास्कीमा सडक दुर्घटना बढ्दो

 चैत १९, २०७९

गण्डकी, १९ चैत : दुई साताको अन्तरमा पोखरामा दुई जनाले सडक दुर्घटनामा ज्यान गुमाए । महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य…

उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

 चैत १९, २०७९

दमौली, १९ चैत : आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्तालाई…

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

 चैत १९, २०७९

सुन्दरहरैँचा, १९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय (पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । सुन्दरहरैँचाको…