इजलास कक्षविहीन न्यायिक समिति
बैतडी, २० चैत : बैतडीका स्थानीय तहमा रहेका न्यायिक समितिलाई भने न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको…
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी
काठमाडौँ, २० चैत : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज…
ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु
चितवन, २० चैत : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५…
उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्ने सन्दर्भमा आयोगको निर्देशन
काठमाडौँ, १९ चैत : निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत…
पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने
काठमाडौँ, १९ चैत : सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय…
एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ वितरण
चितवन, १९ चैत : भरतपुर महानगरपालिकाभित्र रहेका एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ (फायर इक्सटिङगुडसर) वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी महानगरभित्र रहेका…
कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल
कर्णाली, १९ चैत : कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आज प्रदेशसभामा विधेयक टेबुल गरिएको हो । कर्णाली प्रदेशसभाका…
पुष्प मेलामा ८४ लाखको कारोबार
काठमाडौँ, १९ चैत : पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि…
अङ्गदानबारे जनचेतना फैलाउनुपर्ने
काठमाडौँ, १९ चैत : मानिसको मृत्यु भएपछि अङ्गदान गर्नुपर्ने कुरामा जनचेतना फैलाउन आवश्यक रहेको बताइएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको…
‘आज सबैको खाँचो छ’ कविता सङ्ग्रह सार्वजनिक
भक्तपुर, १९ चैत : कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कविता सङ्ग्रह ‘आज सबैको खाँचो छ’ सार्वजनिक गरिएको छ । चाँगुनारायण तपादम्फोमा आज आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






