पैयुँ गाउँपालिकाले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने
पर्वत, २० चैत : पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ ।…
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, २० चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताउनुभएको छ । उहाँले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो ।…
आहार नियन्त्रण र परिवर्तनले मस्तिष्कको कार्यक्षमतामा प्रभाव पार्छ : अध्ययन
वासिङ्टन, २० चैत : आहार नियन्त्रण र परिवर्तन डाइटिङले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ । म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका…
जर्मन अस्पतालमा आगलागी, बिरामीसहित चार जना घाइते
बर्लिन, २० चैत : बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । जर्मनीको…
अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
वासिङ्टन, २० चैत : अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना…
रविले पत्रकार हुँदा नेता खराब र नेता हुँदा पत्रकार खराब भने : विश्वप्रकाश शर्मा
काठमाडौँ, २० चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचको उम्मेदवारी दर्ताका विषयमा चितवन २ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोन गर्दै…
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
मध्यबिन्दु, २० चैत : नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे ९घरबास० अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं…
महाभारतमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन
काभ्रेपलाञ्चोक, २० चैत : महाभारत गाउँपालिका–५ किल्लामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोषण अभियान कार्यक्रमको शुभारम्भसहित प्रजनन, एकीकृत जनस्वास्थ्य सेवाका लागि आयोजित शिविर मङ्गलबारसम्म सञ्चालन हुने जनाइएको छ…
पियूमा छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित
सुन्दरहरैँचा, २० चैत : मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय ९पियू० को ११औँ दीक्षान्त समारोहमामा विभिन्न सङ्कायमा गरी छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त…
व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान
भोजपुर, २० चैत : भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






