सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन

 चैत २०, २०७९

रोल्पा, २० चैत : सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा…

सुनकोशीका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने

 चैत २०, २०७९

सिन्धुपाल्चोक, चैत २० : सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय…

घुम्ती स्वास्थ्य शिविरबाट छ सय महिला लाभान्वित

 चैत २०, २०७९

पोखरीय, २० चैत : पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको…

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

 चैत २०, २०७९

गलेश्वर, २० चैत : वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको…

वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु

 चैत २०, २०७९

उदयपुर, २० चैत : उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले…

गरिबका लागि बनाइएका घर प्रयोगविहीन

 चैत २०, २०७९

देउखुरी, २० चैत : दाङको बङ्गलाचुली गाउँपालिकाले विपन्न नागरिकलाई राहत दिन आवास निर्माण गरिदियो । पालिकाको वडा नं २, ५, ६ र ८मा प्रति घर रु १० लाखको लागतमा ३०…

गीतकार श्रेष्ठ र वरिष्ठ प्रसारक लामा सम्मानित

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : रेडियो नेपालले यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार माधव श्रेष्ठ ‘मोहित’ र वरिष्ठ प्रसारक धन लामालाई सम्मान गरेको छ । रेडियो नेपालको…

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

 चैत २०, २०७९

भजनी, २० चैत : कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ…

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज…

अग्नि नियन्त्रणमा सहयोग पु¥याउन ‘फायर हाइड्रेन्ट’ जडान

 चैत २०, २०७९

त्रिवेणी, २० चैत : नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समयमै आगो नियन्त्रणका लागि सहयोग पुगोस् भनेर दमकललाई पानी भर्ने ठाउँ ९फायर हाइड्रेन्ट० जडान…