भुक्तानी नपाएको गुनासो
सर्लाही, २१ चैत : सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन्…
गुणस्तरीय सेवा प्रवाहमा ध्यान केन्द्रित
धुलिखेल, २१ चैत : धुलिखेल नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह र नमूना नगर निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्दै गएको छ । नगरपालिकाले पूर्वाधार, आर्थिक समृद्धि तथा पर्यटन विकासलाई मुख्य आधार बनाई…
साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै
बझाङ, २१ चैत : साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले…
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
काठमाडौँ, २१ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले…
मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले
जनकपुरधाम, चैत २१ : मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री…
पाँच वर्षपछि रास्वपाको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन : लामिछाने
काठमाडौं, २१ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षपछि आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गर्नुभएको छ । भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको एकल सरकार बन्ने…
अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
क्यानबेरा, २१ चैत : अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका…
सडक छिटै बन्नथालेपछि स्थानीयवासी खुसी
गलकोट, २१ चैत रासस : सम्झौता अवधिभित्रै निर्माणको काम कमै मात्र सकिन्छ । प्राय निर्माण कार्य सुस्त हुने भएकाले अधिकांश स्थानमा निर्माण कम्पनीको चर्को आलोचना भइरहेको हुन्छ तर यहाँ एक…
डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
बैतडी, २१ चैत : बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले डुङ्गा…
रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात
रसुवा, २१ चैत : बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






