हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै

 चैत २३, २०७९

महेन्द्रनगर, २३ चैत : तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा…

सडक कालोपत्रपछि उत्पादनले बजार पायो

 चैत २३, २०७९

पाँचथर, २३ चैत : गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न हुनुहुन्छ । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उहाँ बताउनुहुन्छ…

व्यवसायी विस्थापित हुने क्रम बढ्दै

 चैत २३, २०७९

घोराही, २३ चैत : दाङमा चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग…

भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि

 चैत २३, २०७९

भक्तपुर, २३ चैत : नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर…

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन

 चैत २३, २०७९

लुम्बिनी, २३ चैत : भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा ९एमाले० का अध्यक्ष एवम…

हाम्रो पार्टी स्पष्टरूपमा पहिचानकै पक्षमा छ : प्रवक्ता महरा

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को नाम कोशी राखिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज भएको पदाधिकारी बैठकले प्रदेश…

कैलाली र कञ्चनपुरका पशुमा रेबिजको सङ्क्रमण

 चैत २२, २०७९

दोधारा चाँदनी, २२ चैत : पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण दर बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको…

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु…

संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीमाथि तालिवानले लगाएको प्रतिबन्ध हटाउन आग्रह

 चैत २२, २०७९

संयुक्त राष्ट्रसङ्घ, २२ चैत : अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टिकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताउनुभएको छ । मङ्गलबार संयुक्त राष्ट्रसंघका…

ब्राजिलको पूर्व प्राथमिक विद्यालयमा भएको आक्रमण, चार बालबालिकाको मृत्यु

 चैत २२, २०७९

रियो दि जेनेरियो, २२ चैत : ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ । सान्टा क्याटारिना राज्यका प्रहरी…