मध्यपुर थिमिमा धिमे बाजा प्रतियोगिता हुने

 चैत २३, २०७९

भादगाउँ, २३ चैत : मध्यपुर थिमिमा यही चैत २५ गते शनिबार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुनेभएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यस…

पैसा बिच्छ्याएर टिकटकमा भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराइयो

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात…

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको…

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’…

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने सङ्ख्या ५ पुग्यो

 चैत २३, २०७९

मन्थली, २३ चैत : रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु…

कृषि उत्पादनमा देश निकै पछाडि : मन्त्री भुसाल

 चैत २३, २०७९

भक्तपुर, २३ चैत : कृषि तथा पशुपक्षी मन्त्री डा बेदुराम भुसालले नेपालको कुल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताउनुभएको छ…

एमालेको प्रश्न, साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ…

सन् २०२१ को तुलनामा सन् २०२२ मा जापानको मृत्यु दरमा दोब्बर वृद्धि

 चैत २३, २०७९

टोकियो, २३ चैत : जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्याले कोभिड–१९ का कारण प्रत्यक्ष…

‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु

 चैत २३, २०७९

जनकपुरधाम, २३ चैत : आजदेखि यहाँ ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट सङ्घ धनुषा तथा सहयोग फ्याक्ट…

अनुसन्धानका क्रममा हुने कमजोरी सुधार गर्ने प्रतिबद्धता

 चैत २३, २०७९

विराटनगर, २३ चैत : कोशी प्रदेश प्रहरी कार्यालयको एकदिने अपराध अनुसन्धान कार्य सुधार गोष्ठी–२०७९ आज सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयको…