उपत्यका मेयर्स फोरममा महर्जन

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनुहुने सो फोरमको उपाध्यक्षमा वासुदेव…

मौरीपालनमा कृषक आकर्षित

 चैत २४, २०७९

रामपुर, २४ चैत : पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन…

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज…

नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

 चैत २४, २०७९

नवलपुर, २४ चैत : नवलपरासी बर्दघाट–सुस्तापूर्वका कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक…

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

 चैत २४, २०७९

कोलम्बो, २४ चैत : श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको…

Brief rain in hilly region likely today

 चैत २४, २०७९

Kathmandu, April 7 : The weather across the country is likely to remain mainly fair today except for some parts of the hilly areas. According to the Meteorological Forecasting Division…

चितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा

 चैत २४, २०७९

चितवन, २४ चैत : चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत…

ठमेलमा पर्यटक छन्, व्यापार छैन

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै…

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

 चैत २४, २०७९

  काठमाडौँ, २४ चैत : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो । सरकारले साझा न्यूनतम नीति…

उपनिर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू

 चैत २४, २०७९

  काठमाडौँ, २४ चैत : आजदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका…