मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत :  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आयोजित…

‘स्रष्टा चैत ३०’ सम्मान कविद्वय अधिकारी र श्रेष्ठलाई

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा चैत ३०’ ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ…

दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

 चैत २८, २०७९

दीपायल, २८ चैत : दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित…

पाँच आङ्गिक क्याम्पस थप्ने सुदूरपश्चिम विश्वविद्यालयको निर्णय

 चैत २८, २०७९

बेदकोट, २७ चैत : कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने निर्णय गरेको छ । सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय विश्वविद्यालयले गरेको…

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

 चैत २८, २०७९

गलकोट, २८ चैत : बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी…

सहकार्यमा नै चल्दछ सहकारी

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : नेपालको संविधानको प्रस्तावनामै तीनखम्बे अर्थनीतिलाई अङ्गीकार गरिएको छ । यसै अनुरुप सहकारी ऐन २०७४ र नियमावली २०७५ मा पनि व्यवस्था गरिएको छ । हाम्रो मुलुकको अर्थव्यवस्था…

एमसिए नेपालको प्रशारणलाइन निर्माणमा पालिकाको असहयोग

 चैत २८, २०७९

त्रिशूली, २८ चैत : मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका पाँच गाउँपालिकामध्ये चार स्थानीयले बहिष्कार गरेका छन् । एमसिसी अन्तर्गत रहेको…

स्मार्ट सार्वजनिक शौचालय बनाइने

 चैत २८, २०७९

कास्की, २८ चैत : पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो…

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा

 चैत २८, २०७९

दमौली, २८ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा…

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पु¥याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन…

लोकप्रिय