पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
काठमाडौँ, ३० चैत : आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु…
सर्वोच्चमा प्रधानमन्त्री दाहालको लिखित जवाफ, रिट खारेज गर्न अनुरोध
काठमाडौँ, ३० चैत : सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गर्नुभएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत…
बाघ संरक्षण गर्नका निमित्त बजेट तर्जुमा गर्न आह्वान गर्दछु– मन्त्री बस्नेत
काठमाडौँ, ३० चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा बाघ संरक्षणका निमित्त नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गर्नुभएको छ । यही चैत २६ देखि २८…
वर्ष २०७९ : चलचित्रलाई फर्केर हेर्दा
काठमाडौँ, ३० चैत : वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय…
महासङ्घद्वारा बजेट विनियोजनका लागि आग्रह
काठमाडौँ, ३० चैत : नेपाल पत्रकार महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा पत्रकारका मुद्दा सम्बोधनका लागि बजेट विनियोजनका लागि आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले आज अर्थमन्त्री…
नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
पोखरा ३० चैत : नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरेर लेकसाइडमा विगत जस्तै यस पटक पनि पोखरा होटल सङ्घले १८औँ…
सामुदायिक विद्यालयबाट कुनै पनि शुल्क नलिन महानगरको अनुरोध
काठमाडौँ, ३० चैत : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । महानगरपालिकाको शिक्षा विभागका, शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सूचना जारी गरेर शिक्षा नियमावली…
पोखराको फेवातालमा डुङ्गा दौड प्रतियोगिता
लेखनाथ, ३० चैत : पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ । प्रतियोगितामा बाराही घाट ‘ए’…
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश
काठमाडौँ, ३० चैत : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम…
‘सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने’
लुम्बिनी, ३० चैत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका लागि सञ्चालित कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने बताउनुभएको छ । युएसएड नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रमको…






