हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो

 चैत ३०, २०७९

भक्तपुर, ३० चैत : भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पु¥याएपछि हजारौँको…

मप विश्वविद्यालयद्वारा २५ विज्ञ प्राज्ञ नियुक्त

 चैत ३०, २०७९

कर्णाली, ३० चैत : मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधि तथा महाविद्यावारिधि गरेका २५ विज्ञ प्राज्ञ नियुक्त गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिका साथै संस्थागत नमूना तथा…

अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नुस्– उपप्रधानमन्त्री श्रेष्ठ

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आज कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा…

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

 चैत ३०, २०७९

काठमाडौं, ३० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।…

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

 चैत ३०, २०७९

काठमाडौं, ३० चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार,…

मुख्यमन्त्री कार्कीद्वारा नव वर्षको शुभकामना

 चैत ३०, २०७९

सुन्दरहरैँचा, ३० चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलब्ध शुभकामना सन्देश जारी गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को…

सङ्घीयताले रोक्न सकेन बसाइँसराइ, गाउँका घर रित्तिँदै

 चैत ३०, २०७९

बेनी, ३० चैत : मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति…

प्रथम लुम्बिनी लनटेनिसको उपाधि श्रेष्ठलाई

 चैत ३०, २०७९

लुम्बिनी, ३० चैत : लुम्बिनी प्रदेशस्तरीय प्रथम लनटेनिस प्रतियोगिता, २०७९ को उपाधि सञ्जय श्रेष्ठले चुमेका छन् । रुपन्देही लनटेनिस सङ्घको आयोजनामा बुटवलस्थित देवीनगर लनटेनिस कोर्टमा आज सम्पन्न मेन्स सिङ्गल फाइनल…

जुम्लामा फापर खेती घट्दै

 चैत ३०, २०७९

जुम्ला, ३० चैत : पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन । व्यावसायिकरूपमा फापर खेतीप्रति…

काठमाडौँ प्लाजाबाटै सेवा दिँदै कामपा

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : नयाँ वर्षदेखि काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । आज सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको कामपाको कार्यालय काठमाडौँ प्लाजा सारिएको छ । कम्प्लेक्समा रहेको…

लोकप्रिय