नयाँ वर्षमा समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी : मुख्यमन्त्री गिरी
देउखुरी, १ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताउनुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताको…
पाइप डढेपछि खानेपानीको समस्या
वालिङ, १ वैशाख : स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको…
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला
काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै…
Bishu festival being marked today in Sudurpaschim
Baitadi, April 14 : The Bishu festival which is celebrated as the beginning of the New Year is being observed with much fervor and enthusiasm in the districts of Sudurpaschim…
PM Dahal meets cadres at Maoist Centre central office
Kathmandu, April 14 : Kathmandu, April 14 (RSS): Prime Minister and CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal has visited the party central office at Paris Danda in the Capital…
जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ : अध्यक्ष ओली
काठमाडौँ, १ वैशाख : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ…
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
दमौली, १ वैशाख : नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक…
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता,…
तालबाराही मन्दिर पुन : निर्माण थालियो
गण्डकी, १ वैशाख : पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२…
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ” : राष्ट्रपति
काठमाडौँ, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष…






