अशुद्ध समयमा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद्को अनुरोध

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : गुरु तथा शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद् नेपालले अनुरोध गरेको छ । सनातनधर्माबलम्बी भन्नेले जानेर वा…

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् : सभापति देउवा

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ…

जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी

 बैशाख ०१, २०८०

लुम्बिनी, १ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले…

नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको…

एकसाथ तीन चलचित्र प्रदर्शनमा

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई…

Former President Bhandari calls for good-governance, accessible service delivery

 बैशाख ०१, २०८०

Kathmandu, April 14 : Former President Bidya Devi Bhandari has urged all the political parties and elected representatives to focus on good-governance and accessible service delivery by keeping the agenda…

Oli calls for unity of all forces

 बैशाख ०१, २०८०

Kathmandu, April 14 : CPN (UML) Chairman and former Prime Minister KP Sharma Oli has said that all forces should move ahead united to make the country prosperous. In a…

बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना

 बैशाख ०१, २०८०

मकवानपुर, १ वैशाख : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि…

मुख्यमन्त्री शाहद्वारा नयाँ वर्षको शुभकामना

 बैशाख ०१, २०८०

सुदूरपश्चिम, १ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहनुभएका प्रदेशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना दिनुभएको छ…

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम

 बैशाख ०१, २०८०

चितवन, १ वैशाख : देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा…

लोकप्रिय