भोजपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो
भोजपुर, १ वैशाख : नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये…
हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
सिमकोट, १ वैशाख : समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो…
पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन
पोखरा, १ वैशाख : पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज…
नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ- डा ली
सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै…
नयाँ वर्ष : वाग्द्वार र सपनतीर्थमा स्नान गर्नेको भीड
काठमाडौँ, १ वैशाख : नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वारमा स्नान गर्नेको घुइचो लागेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको…
जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित…
सीमानाकामा उच्च सतर्कता
नवलपरासी, १ वैशाख : कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’…
नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस् : पूर्वराष्ट्रपति यादव
काठमाडौँ, १ वैशाख : पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा…
मधेस प्रदेशमा पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ अपरिहार्य
जनकपुरधाम, १ वैशाख : नयाँ वर्ष विसं २०८० को पहिलो दिन आज मधेस प्रदेशका प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दो छ । सिमाना जोडिएका क्षेत्रमा…
‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’
काठमाडौँ, १ वैशाख : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आएएफआरसी० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र…






