ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो

 बैशाख ०७, २०८०

रुकुम, ७ वैशाख : भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका…

कपिलवस्तुको विजयनगरमा २६ घरगोठ जलेर नष्ट

 बैशाख ०७, २०८०

चन्द्रौटा, ७ वैशाख : कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि…

चितवनको विकासमा क्रान्ति आउने छ : प्रधानमन्त्री दाहाल

 बैशाख ०७, २०८०

चितवन, ७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई…

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

 बैशाख ०७, २०८०

लुम्बिनी, ७ वैशाख : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख…

काठमाडौँमा गृह श्रमिक सम्मेलन

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : यही वैशाख १२ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय गृह श्रमिक सम्मेलन हुने भएको छ । होमनेट इन्टरनेशनलको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा ३९ वटा देशका करिब…

एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ चैत : एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा…

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : सरकाले पर्यटक सवारीसाधन हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त…

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज…

आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु…

नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल

 बैशाख ०७, २०८०

बारा, ७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं…