सुनका गहनासहित दुई सार्वजनिक

 बैशाख ०७, २०८०

नेपालगञ्ज, ७ वैशाख : बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज पत्रकार सम्मेलनमार्फत चार…

गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

 बैशाख ०७, २०८०

चितवन, ७ वैशाख : नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले…

सेनाको पदयात्रा विजयोत्सवमा परिणत

 बैशाख ०७, २०८०

लुम्बिनी, ७ वैशाख : स्नेपाली सेनाले राष्ट्रिय झन्डासहित गोरखाबाट सुरु गएको पदयात्रा आज बुटवलको जितगढी आएर समापन भएको छ । गत चैत २८ गते गोरखाको राज्य एकीकरण मार्ग हुँदै नेपाल–अङ्ग्रेज…

भारतीय नागरिकको सेनाद्वारा उद्धार

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा…

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : यहाँस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसीआरआर स्थापना दिवस मनाएको छ । आइसीआरआरका एलम्नाइबीचको मैत्री…

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले…

नयाँ वर्षमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक…

रास्वपाले हाल्यो प्रचण्डविरुद्ध उजुरी

 बैशाख ०७, २०८०

काठमाडौं, ७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि…

यमनमा सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु

 बैशाख ०७, २०८०

साना, ७ वैशाख : युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम…

भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना

 बैशाख ०७, २०८०

नयाँ दिल्ली, ७ वैशाख : भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन् । “गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट…