रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा
काठमाडौँ, १८ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित…
हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण
जुम्ला, १८ वैशाख : जुम्लालगायत हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण गर्न थालिएको छ । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण उच्च हिमाली जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो र कालाजारका…
सुरु हुँदै रारा फुटबल प्रतियोगिता
धनकुटा, १८ वैशाख : धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । जिल्लाको दोस्रो ठूलो यस फुटबल…
रास्वपाको संसदीय दलको सचेतकमा डाँगी
काठमाडौँ, १८ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका…
मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति
काठमाडौँ, १८ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा समस्या आएको बताउनुभएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आज २०औँ वार्षिकोत्सवको कार्यक्रममा…
निरा पाण्डे आचार्यको आज अन्त्येष्टि गरियो
काठमाडौँ, १८ वैशाख : यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी को…
नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा
मोरङ, १८ वैशाख : नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ ।…
कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैन स् मुख्यमन्त्री कार्की
उर्लाबारी, १८ वैशाख १८ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेकोे बताउनुभएको छ । आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उहाँले भन्नुभयो, “नेपाल…
एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा
झापा, १८ वैशाख : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने…
यतिखेर रुवाबासी गर्ने बेला होइन, पाएको जिम्मेवारी पूरा गर्ने समय हो : कांग्रेस महामन्त्री थापा
भक्तपुर, १८ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको…






