आज मौसम सफा रहने
काठमाडौँ, २४ वैशाख : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल देशमा अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी
लन्डन, २४ वैशाख : परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ…
मुगु हिमपहिरो अपडेट : जुम्लाका तीन जनाको मृत्यु
जुम्ला, २४ वैशाख : मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की…
सङ्घीय संसद् अधिवेशन आजदेखि
काठमाडौँ, २४ वैशाख : सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको…
इच्छुमती खोला नै हो : उच्च अदालत पाटन
काठमाडौँ, २४ वैशाख : उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौँ महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको…
सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील : प्रधानमन्त्री
काठमाडौँ, २४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । उहाँले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका…
साताका सात तस्बिर
इलाम जिल्लाको पर्यटकीयस्थल श्रीअन्तुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्माण गरिएको सुन्दर रिसोर्ट । बिहानीको समयमा देखिने सुन्दर सूर्योदय र चारैतिर देखिने चियाको बगानका कारण सो स्थलमा आन्तरिक तथा बाह्य…
अब भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जान्छन् : प्रधानमन्त्री
काठमाडौं, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला…
यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता
मुगु, २३ वैशाख : हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको…
तटबन्ध निर्माणले बाढीको डर हट्यो
कञ्चनपुर, २३ वैशाख : शुक्लाफाँटा नगरपालिका–१ स्याली नदी तटीय क्षेत्र खजुवापट्टीका स्थानीयलाई बाढीको डर हटेको छ । नदीले बर्सेनि भूक्षय गरेर जग्गा बगाउने पिरलो पनि अब छैन । नदीमा तटबन्ध…






