पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु
पुणे महाराष्ट्र, २३ वैशाख : महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको…
नागरिकता विधेयक प्रमाणीकरण गराउन सत्तारुढ दलद्वारा कानूनी परामर्श
काठमाडौं, २३ वैशाख : सत्तारुढ दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपतिले प्रमाणिकरण नगरेको नागरिकता विधयेक कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन् । शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल…
कस्तो र कतिको बजेट ?
काठमाडौँ, २४ वैशाख : आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर…
चण्डेश्वरी जात्रा : ‘ल्हाका पालुं हाः’मा रम्दै बनेपाली
काभ्रेपलाञ्चोक, २३ वैशाख : बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो । बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार ९खड्ग० ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी…
सत्तारुढ गठबन्धनको बैठक सुरु
काठमाडौँ, २३ वैशाख : सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका…
धम्की र घेराबन्दीको सामना गरिनेछ : प्रधानमन्त्री
काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताउनुभएको छ । नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय…
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा
मलेखु, २३ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने…
पत्रकारिता दिवस : ‘चुनौतीको सामना गर्न मिडियाले विषयवस्तुमा सुधार ल्याउनुपर्छ’
काठमाडौँ, २३ वैशाख : गोरखापत्र प्रकाशनको प्रारम्भसँगसँगै सुरुआत भएको नेपाली पत्रकारिता अहिले आधुनिक प्रविधिका साथ अगाडि लम्किएको छ । समाचार, विचार, सूचनाका लागि एक हप्ता पर्खिनुपर्ने नेपाली पत्रकारिता अहिले छिनछिनमै…
रूखको हाँगा खसेर एक जनाको मृत्यु
महेन्द्रनगर, २३ वैशाख : रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको…
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’
झापा, २३ वैशाख : पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी…






