वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

 बैशाख ३१, २०८०

गण्डकी, ३१ वैशाख : रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि…

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ आज सार्वजनिक गरिएको छ । ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको सो कृति पाँच सय पृष्ठको रहेको छ । सौन्दर्यचिन्तक मोहन…

हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

 बैशाख ३०, २०८०

सिमकोट, ३० वैशाख : हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।…

पुष्पलाल मित्रता केन्द्रको अध्यक्षमा खतिवडा

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : जगन्नाथ खतिवडाको नेतृत्वमा पुष्पलाल मित्रता केन्द्रको नयाँ कार्यसमिति चयन भएको छ । केन्द्रको विशेष साधारणसभाले ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा जयन्ती…

सामुदायिक विद्यालयको खस्कँदो साख चुनौती बन्यो : सभामुख मण्डल

 बैशाख ३०, २०८०

महोत्तरी, ३० वैशाख : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सामुदायिक विद्यालय, कलेज र अन्य शिक्षासम्बद्ध संस्थाको खस्कँदो साख अहिले मुख्य चुनौती बनेको बताउनुभएको छ । महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता…

सर्वेक्षण भएको १८ वर्षपछि कार्यान्वयनको तयारीमा

 बैशाख ३०, २०८०

म्याग्दी, ३० वैशाख  : अठार वर्षअघि सर्वेक्षण गरिएको एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको…

सहिद भीमनारायण गोल्डकप : वीरगन्ज युनाइटेडद्वारा एपिएफ पराजित

 बैशाख ३०, २०८०

धनकुटा, ३० वैशाख : धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको…

छानविनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । पार्टीको उपत्यका र…

सर्वेक्षण भएको १८ वर्षपछि कार्यान्वयनको तयारीमा

 बैशाख ३०, २०८०

म्याग्दी, ३० वैशाख : अठार वर्षअघि सर्वेक्षण गरिएको एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको…

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु

 बैशाख ३०, २०८०

दार्चुला,  ३० वैशाख : दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । शनिबार विहान मालिकार्जुन गाउँपालिका –८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको घरनजिकैको भिरबाट लडेर…

लोकप्रिय