म्यान्मामा २६.४ केजी हेरोइन बरामद

 बैशाख ३१, २०८०

याङ्गुन, ३१ वैशाख : म्यान्माको मण्डले क्षेत्रबाट २६।४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६।४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार…

वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

 बैशाख ३१, २०८०

जनकपुरधाम, ३१ वैशाख : छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये…

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

 बैशाख ३१, २०८०

त्रिवेणी, ३१ वैशाख : नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण…

वन डढेलो र आगलागिका घटना बढ्दै

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच…

खरका छाना हटाइयो

 बैशाख ३१, २०८०

रोल्पा, ३१ वैशाख : रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय…

गिरोहसँग भेटेको खाँणले स्विकारे, मोबाइलका ‘डाटा रिकभर’ हुँदा भयो सबै छताछुल्ल

 बैशाख ३१, २०८०

  काठमाडौं, ३१ वैशाख : प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री गृहमन्त्री बालकृष्ण खाँणले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएका गिरोहसँग मिलेर काम गरेको स्विकार गरेका छन्। गृहसचिव टेकनारायण पाण्डे…

फरम्याट गरेकाले खाणको मोबाइल डाटा रिकभरीुका लागि प्रयोगशालामा

 बैशाख ३१, २०८०

  काठमाडौँ, ३१ वैशाख : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रहरीले पक्राउ पर्नुअघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले…

बालेन शाह भन्छन्, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो’

 बैशाख ३१, २०८०

  काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख…

बालबालिकालाई खोप लगाइँदै

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले…

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा…

लोकप्रिय