सबै मिलेर बेतिथि अन्त्य गर्नुपर्छ : खेलकुदमन्त्री लिम्बू
काठमाडौँ, ३१ वैशाख : नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले खेलकुदमन्त्री लिम्बूको सम्मानमा आज यहाँ आयोजना गरेको…
यार्सा सङ्कलनका लागि बझाङ साइपालका विद्यालय असारसम्म बन्द
साइपाल, ३१ वैशाख : बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द…
म्याग्दीमा असिनाले खेतीबाली नष्ट
म्याग्दी, ३१ वैशाख : म्याग्दीका विभिन्न ठाउँमा आज दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट भएपछि कृषि निराश भएका छन् । मालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै,…
डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित
सुदूरपश्चिम, ३१ वैशाख : डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको…
पुनःस्थापनाका लागि बजेट विनियोजन गर्न हरवाचरवाको माग
काठमाडौँ, ३१ वैशाख : आफूहरुलाई पुनःस्थापना गर्नका लागि बजेट विनियोजन गर्न मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले माग गरेका छन् । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलाई…
फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति
भक्तपुर, ३१ वैशाख : भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको…
नक्कली भूटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी पक्राउ
काठमाडौँ, ३१ वैशाख : नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ…
नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
काठमाडौँ, ३१ वैशाख : नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको…
कृषिविज्ञ मदन राईलाई सात दिन हिरासतमा राख्न आदेश
खोटाङ, ३१ वैशाख : बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश…
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी खेल बराबरी
काठमाडौँ, ३१ वैशाख : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले…






