कञ्चनपुरको ग्रामीण भेगमा प्रहरीको गस्ती

 जेठ ०१, २०८०

बेदकोट, १ जेठ : ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले…

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

 जेठ ०१, २०८०

त्रिवेणी, १ जेठ : नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र…

‘बडिबिल्डर’ खेलाडी सम्मानित

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा निर्मला महर्जन ९पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय…

गर्भजाँचबारे सचेत बन्दै

 जेठ ०१, २०८०

टीकापुर, १ जेठ : टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आउनुभएकी उहाँलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब…

‘नेपालमा ‘मोखा’ चक्रवातको असर छैन’

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल…

वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान

 जेठ ०१, २०८०

दमौली, १ जेठ : सुरक्षित आप्रवासन कार्यक्रम सामीको पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु…

पोखरेबगर–चित्रे सडक कालोपत्र

 जेठ ०१, २०८०

म्याग्दी, १ जेठ : म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका…

४८ वर्षदेखि भुम्लुवासी लालपुर्जाविहीन

 जेठ ०१, २०८०

काभ्रेपलाञ्चोक, १ जेठ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ । उहाँलाई बागमती प्रदेशसभा…

‘बुस्टर डोज’ लगाउने न्यून

 जेठ ०१, २०८०

महेन्द्रनगर, १ जेठ : कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका…

सिर्दीमा बस दुर्घटना : २७ यात्रु घाइते

 जेठ ०१, २०८०

दमौली, १ जेठ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस…

लोकप्रिय