कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा…

केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने

 जेठ ०२, २०८०

नैरोबी, २ जेठ : केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले…

मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ…

चक्कु प्रहार गर्ने चार पक्राउ

 जेठ ०२, २०८०

सिन्धुली, २ जेठ : चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी…

विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्र्दै आउनुभएका प्रा डा पन्ना थापा (डोल्पा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण…

अपरा (अचला) एकादशी व्रत गरिँदै

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा (अचला) एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको…

तुर्किएको चुनावमा उच्च मतदान लोकतन्त्रको जितू इरान

 जेठ ०२, २०८०

तेहरान, २ जेठ : इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई लोकतन्त्रको विजयको सङ्केतू भएको बताउँनु भएको छ। आइतबारको चुनावमा टर्किएका नागरिकहरूको…

हिरासतमा रहेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा कसरी लाग्यो गम्भीर चोट ?

 जेठ ०२, २०८०

काठमाडौं, २ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा प्रहरी हिरासतमै गम्भिर चोट लागेको छ। प्रहरी परिसर काठमाडौंको हिरासतम रहेका शेर्पाको टाउकामा गम्भीर…

संसदीय समितिको बैठकमा स्वागत र परिचय

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले…

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार

 जेठ ०२, २०८०

खलंगा, २ जेठ : दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे…

लोकप्रिय