घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

 जेठ ०३, २०८०

तुलसीपुर, ३ जेठ : दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान गरिएको छ । यस कार्याका लागि सडक डिभिजन कार्यालयले रु तीन करोड…

दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ । मंगलवार गते बसेको बोर्ड बैठकले सो…

गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को…

नौ महिनादेखि तलब नपाएको भन्दै कर्मचारी आन्दोलित

 जेठ ०३, २०८०

सर्लाही, ३ जेठ : सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती…

उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका

 जेठ ०३, २०८०

अन्नपूर्ण ३ जेठ : पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी को आयोजनामा तालिम हुन लागेको हो…

मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला

 जेठ ०३, २०८०

ढोरपाटन, ३ जेठ : बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला पर्नुभएको हो ।…

‘चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

 जेठ ०३, २०८०

वासिङ्टन, ३ जेठ : चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत…

बाँकेको नरैनापुरमा भारतीय तरकारी विस्थापित

 जेठ ०३, २०८०

जानकी, ३ जेठ : बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर हुनुन्थ्यो । भारतबाट तरकारी नआउँदा उहाँको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे । उहाँको परिवारजस्तै…

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

 जेठ ०३, २०८०

भजनी, ३ जेठ : कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा…

गैँडाको खागसहित तीन पक्राउ

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग ओखेटोपहार सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका–…

लोकप्रिय