न्याम्सको निमित्त उपकुलपतिमा प्राडा बस्नेत
काठमाडौँ, ३ जेठ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ । यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर…
मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन
काभ्रे, ३ जेठ : मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्रे्रका स्थानीय तहलाई निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज धुलिखेलमा सम्पन्न बैठकले ‘मनसुनजन्य विपद्…
प्रजातन्त्रमाथि खतरा देखियो ः प्रथम राष्ट्रपति यादव
काठमाडौँ, ३ जेठ : प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय…
मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत
मोरङ, ३ जेठ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८÷७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा…
मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु
काठमाडौँ, ३ जेठ : प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा…
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ, ३ वैशाख : आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा…
बयासी किलो गाँजासहित दुईजना पक्राउ
जलेश्वर, ३ जेठ : महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२…
अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित
भालुवाङ, ३ वैशाख : लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्धित भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले भन्नुभयो,“सामुदायिक…
यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे
दमौली, ३ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै…
खाना महोत्सव सम्पन्न
जुम्ला, ३ जेठ : सिञ्जाको परम्परागत संस्कृति प्रवद्र्धन गर्न सिञ्जा गाउँपालिकाको नराकोटमा खाना महोत्सव सम्पन्न भएको छ । गाउँपालिकाको व्यवस्थापन र माक्र्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा माक्र्सवादी ज्ञान…






