बाह्र हजारभन्दा बढी नयाँ नागरिकता जारी
इनरुवा, १४ जेठ : जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि…
सन्दकपुरको पानी इलाम बजारमा
मङ्गलबारे, १४ जेठ : इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ । आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी…
दाताको सहयोगमा धार्मिक पुस्तकालय
गण्डकी, १४ जेठ : सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ वझान्थाक्षे र उहाँका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण…
तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
तम्घास, १४ जेठ : आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म…
आठ स्रष्टालाई सम्मान र पुरस्कार
काठमाडौँ, १३ जेठ : दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज…
डेङ्गुबाट बच्न मन्त्रालयको आग्रह
काठमाडौँ, १३ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन…
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ, १३ जेठ : गायिका स्मिता दाहालले नयाँ गीत ल्याउनुभएको छ । करिब एक वर्षको अन्तरालमा उहाँले नयाँ गीत ‘आँखामा गाजल’ ल्याउनुभएको हो । उहाँको पछिल्लो गीत ‘हो हो नि…
मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु
बैतडी, १३ जेठ : बैतडीको मेलौली नगरपालिका–७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्द…
अर्थतन्त्र सुधारमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : शर्मा
काठमाडौँ, १३ जेठ : सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको…
सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम
काठमाडौँ, १३ जेठ : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा…






