प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा

 जेठ १३, २०८०

 काठमाडौँ, १३ जेठ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा…

पशुपति क्षेत्रमा सरसफाइ

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर…

राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने

 जेठ १३, २०८०

जानकी, १३ जेठ : मानव अधिकार उल्लङ्घनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवका…

Prime Minister to clarify Parliament about ‘jalahari’

 जेठ १३, २०८०

Kathmandu, May 27 : An understanding has been reached among three major political parties to make the Parliament clear about the 'jalahari' installed at the sanctum sanctorum of the Pashupatinath…

प्रेस युनियनको स्थापना दिवस मनाइँदै

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औँ स्थापना दिवस आज मनाइरहेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो । स्थापना दिवसका अवसरमा…

काठमाडौँ महानगरका सबै वडामा सरसफाइ

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : काठमाडौँ महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ । वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल…

उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

 जेठ १३, २०८०

सिजियाजुआङ, १३ जेठ : उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो…

‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरि

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज यहाँ प्रभातफेरि आयोजना गरेको छ । १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा…

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर

 जेठ १३, २०८०

लुम्बिनी, १३ जेठ : पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु…

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री…

लोकप्रिय