‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै
काठमाडौँ, २२ असारः असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक…
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
काठमाडौँ, २२ असार : एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल…
वीरेन्द्रनगर-८ सुर्खेतको पहिलो ‘वातावरणमैत्री तथा बालमैत्री’ वडा
राष्ट्रिय समाचार समिति (रासस) वीरेन्द्रनगर (सुर्खेत), २१ असारः वीरेन्द्रनगर नगरपालिकाको वडा नं ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ । आज यहाँ आयोजित एक समारोहमा कर्णाली प्रदेशका…
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास
गाजा, २१ असार : हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो,…
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत), २१ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशकोे भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । आज वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको…
संसदीय अभ्यास र जनआस्थामाथि न्यायिक चुनौती
२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी कानुनमा संशोधन गर्दै ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति ग-यो । उक्त नियुक्तिप्रति त्यसबेलादेखि नै कानुनी, राजनीतिक र…
गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु
गाजा, २१ असार : गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’…
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
सिरहा, २१ असार : सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार…
विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान
तनहुँ, २१ असार : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ ।…
टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने संख्या २५ पुग्यो, उद्धार कार्य जारी
टेक्सास,२१ असार : अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पु-याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






