नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’ : सञ्चारमन्त्री
काठमाडौँ, २२ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल अब दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’का रूपमा स्थापित हुँदै गरेको बताउनुभएको छ । आज जापान–नेपाल आइटी एसोसिएसन(जेएनआइटिए)द्वारा यहाँ…
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
नवलपरासी, २२ साउन : लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली…
गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी
फिक्कल (इलाम), २२ साउन : गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका-३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख…
नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार
काठमाडौँ, २२ साउन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन…
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु
रुपन्देही, २२ साउन : जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन् । यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई…
अमेरिकी कर युद्ध बढ्दै जाँदा भारतीय प्रधानमन्त्री कृषिमा सम्झौता गर्न अनिच्छुक
नयाँदिल्ली, २२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको एक दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रमा सम्झौता नगर्ने बताउनुभएको छ । नयाँदिल्लीले रूसी…
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ, २२ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२ / ८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको…
भूपरिवेष्टित देशका पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहन प्रणाली अत्यावश्यक
अवाजा (तुर्कमेनिस्तान), साउन २२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउन्ड टेबल सत्रलाई सम्बोधन गर्नुभएको छ। संयुक्त…
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय गाभिएपछि म्याग्दीमा समस्या
सन्तोष गौतम / रासस म्याग्दी, २२ साउन : संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण शुरु भएको म्याग्दीको बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन…
भारतमा ‘पृथकतावाद’ का लागि विवादित काश्मीरमा २५ पुस्तक प्रतिबन्धित
श्रीनगर (भारत), २२ साउन : काश्मीरका भारतीय अधिकारीहरूले बुकर पुरस्कार विजेता अरुन्धती रायको एक कृतिसहित २५ पुस्तक प्रतिबन्धित गरेका छन् । यी शीर्षकहरूले विवादित मुस्लिम बहुल क्षेत्रमा ‘पृथकतावादलाई उत्तेजित’ गरेको…
लोकप्रिय
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३
सुनचाँदीको मूल्य बढ्यो
भदौ ०५, २०८३






