नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

 साउन ३०, २०८२

काठमाडौं, २९ साउन : अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै…

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

 साउन ३०, २०८२

भीमदत्त, २९ साउन : सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या…

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य

 साउन ३०, २०८२

वीरगञ्ज (पर्सा), २९ साउन : भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको…

चीनमा विद्यावारिधी गर्दै गरेका विद्यार्थीको आगलागीका कारण विचल्ली, सहयोगका लागि अपील

 साउन २९, २०८२

साझाखबर संवाददाता, बेइजिङ । चीनमा अध्ययनरत एकजना नेपाली विद्यार्थीको आगलागीका कारण बिचल्ली भएको छ ।  चीनको वुहानस्थित ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा बिद्यावारिधी गर्दै गरेका मन्दीप पोखरेल बसेको अपार्टमेन्टमा अगष्ट ८ तारिख विद्युत…

क्वाङ्चौमा नेपाली प्रकृति र संस्कृति झल्काउने एक महिना लामो प्रदर्शनी जारी  

 साउन २९, २०८२

साझाखबर संवाददाता, बेइजिङ । नेपाली कला संस्कृति, रीतिरिवाज, प्राकृतिक सौन्दर्य उजागर गर्न चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा एक महिना लामो प्रदर्शनी चलिरहेको छ । अगस्ट ९ देखि ग्वान्जाउस्थित नेपाली महावाणिज्य…

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

 साउन २९, २०८२

रमेश लम्साल/रासस काठमाडौँ, २८ साउनः कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन…

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 साउन २९, २०८२

काठमाडौँ, २८ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४०…

अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीनजनाको मृत्यु

 साउन २८, २०८२

वासिङ्टन, २७ साउन : टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले…

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

 साउन २८, २०८२

काठमाडौँ, २७ साउन : म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन…

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

 साउन २८, २०८२

काठमाडौँ, २७ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन…