विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, २५ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा किसानका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरूले विपद्बाट हुनसक्ने…
नेप्से परिसूचक २२ अङ्कले बढ्यो, साढे सात अर्बको कारोबार
काठमाडौँ, २५ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को…
ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै
मुस्ताङ, २५ असार : लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको…
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त
काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित…
रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो
काठमाडौँ, २५ असार : नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको…
बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ २५ असार : बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको…
रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी
काठमाडौँ, २५ असार : नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली…
रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता
काठमाडौँ, २४ असार : रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी…
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित
काठमाडौँ, २४ असार : सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको…
दुर्गम गाउँबस्तीमा इन्टरनेटको पहुँचविस्तार
म्याग्दी (बेनी), २४ असार : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






