म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार…

तीस केजी अफिम र १३ लाख नक्कली नोटसहित पाँच जना पक्राउ

 असार ३१, २०८२

कर्णाली, ३१ असार : जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच…

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना नियन्त्रणमा

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार…

डिजेल र पेट्रोलको मूल्य घट्यो

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा…

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि…

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बालश्रम निवारणका लागि जनस्तरमा व्यापक अभिमुखीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ सार्वजनिक…

जलवायु न्यायको विषय संसद्लगायत मञ्चमा उठाउने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जलवायु न्यायको विषय आफूले संसद्लगायत विभिन्न मञ्चमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयमा आज आयोजित…

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

 असार ३१, २०८२

आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो…

राष्ट्रियसभा सदस्य न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त…

‘आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन’

 असार ३१, २०८२

बारा, ३१ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताउनुभएको छ । बारा सदरमुकाम…