कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
फिक्कल (इलाम), २९ असार ः माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५०…
प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन
काठमाडौँ, २९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरबाट…
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
रसुवा, २९ असार : चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि…
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
सियोल, २९ असार : उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ । किएभविरुद्ध रूसको आक्रमणबीच दुवै…
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
काठमाडौँ, २९ असार : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर…
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छ : राजदूत ओली
बेइजिङ, २९ असार : चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन…
न्युयोर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न
काठमाडौँ, २८ असार : न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा आज न्युयोर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि…
लोकतन्त्रको विकल्प छैन : सभामुख
भक्तपुर, २८ असार : सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक…
कानुनबमोजिम सबैले नागरिकता पाउनुपर्छ : गृहमन्त्री
काठमाडौँ, २८ असार : आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन सङ्घर्ष समितिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको छ । समितिका अध्यक्ष इन्द्रजीत…
सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन : सिटौला
लेखनाथ (कास्की), २८ असार : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित छलफलमा उहाँले…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






