कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

 साउन ०४, २०८२

काठमाडौँ, ३ साउन : नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद…

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

 साउन ०४, २०८२

काठमाडौँ, ३ साउनः नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले आज यहाँ आयोजना गरेको…

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

 साउन ०४, २०८२

खाँदबारी (सङ्खुवासभा), ३ साउनः सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा…

पार्टी एकतासँगै माधव नेपाल र बामदेव गौतमको अंकमाल

 साउन ०४, २०८२

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

भ्रष्टाचार विरुद्ध युवाका लागि रबिन्द्र मिश्रका यस्ता टिप्स

 साउन ०४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपका नेता रबिन्द्र मिश्रले भ्रष्टाचार विरुद्ध युवाले गर्नैपर्ने काम भन्दै सामाजिक सञ्जालमार्फत् टिप्स प्रस्तुत गरेका छन् । उनले आफ्नो पार्टी राप्रपाले भ्रष्टाचारका विरुद्ध 'अख्तियार' र 'सम्पत्ति शुद्धिकरण'…

 विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन 

 साउन ०४, २०८२

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज…

आज (साउन ३) को लागि विदेशी मुद्राको विनिमय दर

 साउन ०४, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ३ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४…

विचारः स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

 साउन ०३, २०८२

पवन पौडेल काठमाडौँ, २ साउन (रासस): स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्षको अवधिमा सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य बीमा सुधारमा प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन…

‘जाने भए जाम माया’

 साउन ०३, २०८२

गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया https://www.youtube.com/watch?v=NfCLgB-oUYs

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

 साउन ०३, २०८२

काठमाडौँ, २ साउन : सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका…