गाउँलेले बनाए पर्यटन पदमार्ग
म्याग्दी (बेनी), साउन ६ गते । पर्यटन प्रवर्धनमा टेवा पुर्याउन श्रमदान र चन्दा सहयोग सङ्कलन गरी स्थानीयले २७ किलोमिटर पदमार्ग बनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध…
नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
नवलपुर (नवलपरासी), साउन ६ गते । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज…
सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, ६ साउन : सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब…
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि…
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ, ६ साउन : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित…
आज ४३औँ बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक
काठमाडौँ, ६ साउन : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको…
बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा
ढोरपाटन (बागलुङ), ६ साउन : बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको…
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौँ, ६ साउन : यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख…
डडेल्धुरामा व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य
अमरगढी (डडेल्धुरा), ६ साउन : डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात…
सात लाख बढी घुससहित वरिष्ठ वन अधिकृत यादव पक्राउ
काठमाडौँ, ६ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक…






