महाकाली सिचाँइ तेस्रो चरणः नहर बन्यो पानी आएन
महादेव अवस्थी/रासस दोधारा चाँदनी(कञ्चनपुर),८ साउनः महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो । फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन…
फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै
राष्ट्रिय समाचार समिति (रासस) राजविराज (सप्तरी), ८ साउनः दैनिक रूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका-१ स्थित फत्तेपुरमा…
पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी : प्रधानमन्त्री
काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई…
‘आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्न अवैतनिक महावाणिज्य दूतको भूमिका महत्त्वपूर्ण’
काठमाडौँ, ७ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई थप चलायनमान र उपलब्धिमूलक बनाउने अभियानमा अवैतनिक महावाणिज्य दूतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । विश्वका ६६ देशका तर्फबाट…
चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन
रसुवा, ७ साउन : ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु-याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनः सञ्चालनमा आएको छ । भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक…
भक्तपुरमा पृथक गठामङ्गल पर्व, आज साँझ राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो
भक्तपुर, ७ साउन : प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् । नेवार…
पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र
काठमाडौँ, ७ साउन : प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा…
‘कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न’
काठमाडौँ, ७ साउन : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताउनुभएको छ । आज नेपाल निजामती कर्मचारी युनियन,…
मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा
मुस्ताङ, ७ साउन : स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा मङ्गलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो…
विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी
कोलम्बो, ७ साउन : श्रीलङ्काले सन् २०१५ देखि २०२५ मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ । यो जानकारी श्रीलङ्काका विदेश तथा वैदेशिक…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






