पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव
काठमाडौँ, ८ भदौ : पर्यटक आकर्षित गर्न पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर’ महात्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको…
प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता
काठमाडौँ, ८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने
काठमाडौँ, ८ भदौ : जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने…
१०औँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षामा कर्णाली
काठमाडौँ, भदौ ८ गते । पटक पटक सर्दै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नयाँ मिति तोक्नु पर्ने भएकोले कर्णाली प्रदेशमा…
जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छः गृहमन्त्री लेखक
काठमाडौँ, ८ भदौ : गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताउनुभएको छ । यहाँ आज आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री…
रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट
गण्डकी, ८ भदौ : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताउनुभएको छ । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले…
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय
टक्सार (भोजपुर), ८ भदौ : भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको…
यसवर्षको गौरा पर्व भदौ १५ गते
काठमाडौँ, ८ भदौ : यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित आज प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु…
तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का
काठमाडौँ, ८ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोेड्दै लगेको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस…
नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल
काठमाडौँ, ८ भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आज यहाँ भएको भेटमा उहाँहरुबीच दुवै…
लोकप्रिय
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
भदौ ०३, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
भदौ ०३, २०८३
एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था
भदौ ०३, २०८३
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
भदौ ०३, २०८३






