नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ : राष्ट्रपति

 असार ११, २०८२

काठमाडौ, ११ असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ…

हुलाक सेवालाई विश्वसनीय र दु्रत बनाउन सके राजस्व बढ्छः मन्त्री गुरुङ

 असार ११, २०८२

काठमाडौँ, ११ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र दु्रत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । हुलाक सेवा विभागले…

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

 असार ११, २०८२

विराटनगर, ११ असार : कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएको छ । यही असार ७ गते सभामा टेबुल भएको विनियोजन विधेयकको छलफलमा ३८…

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

 असार ११, २०८२

सिमकोट, (हुम्ला), ११ असार : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा…

पाँच वर्षमा पहिलो पटक भारतीय रक्षामन्त्रीबाट चीनको भ्रमण  

 असार ११, २०८२

ग्लोबल टाइम्स तथा एजेन्सीहरू पद सम्हालेको पाँच वर्षमा पहिलो पटक भारतीय रक्षामन्त्रीले चीनको भ्रमण गरेका छन् । चीनको शानतोङ प्रान्तस्थित छिङताओमा आयोजित शाङ्हाई सहयोग संगठन (एससीओ) रक्षामन्त्रीहरूको बैठकमा भाग लिने क्रममा भारतका रक्षामन्त्री राजनाथ…

डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक

 असार ११, २०८२

अमरगढी (डडेल्धुरा), ११ असार : डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्वजनिक गरेका छन् । यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा…

म्याग्दीका छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

 असार ११, २०८२

बेनी (म्याग्दी), ११ असार : म्याग्दीमा रहेका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८२-८३…

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

 असार ११, २०८२

घोडाघोडी (कैलाली), ११ असार : पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन…

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

 असार ११, २०८२

काठमाडौँ, ११ असार : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ । यही असार ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक…

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

 असार ११, २०८२

टक्सार (भोजपुर), ११ असार : जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा…