एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

 भदौ २९, २०८२

गण्डकी, २९ भदौ : पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११…

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको…

ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकी वित्त कम्पनीहरूको ठूलो लगानी, १८ सय रोजगारी सिर्जना हुने

 भदौ २९, २०८२

पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्री किर स्टार्मरले आइतबार यसलाई…

कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

 भदौ २९, २०८२

गोदावरी (कैलाली), २९ भदौ : जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको छ । क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय…

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

 भदौ २९, २०८२

मुस्ताङ, २९ भदौ : आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्‍ याएको यहाँ…

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ ।…

‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार…

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय…

आईसीटी क्षेत्रमा कोरियाको निर्यात उच्च बिन्दुमा, निर्यातमा सातौं महिनासम्म निरन्तर वृद्धि

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यात सन् २०२५ को साउन महिनामा समेत वृद्धि भई लगातार सातौं महिनासम्म सकारात्मक गति कायम राख्न सफल भएको…

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग

 भदौ २९, २०८२

धनगढी, २९ भदौ :नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ । व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उहाँले नागरिक उन्मुक्ति पार्टीबाट आज…