जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

 भदौ २९, २०८२

चितवन, २९ भदौ : कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी…

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छोडनु भयो रास्वपा

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडने घोषणा गर्नुभएको छ । उहाँले कहिलै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र…

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति…

पाँच हजार किलो गाँजा बरामद

 भदौ २९, २०८२

धरान (सुनसरी), २९ भदौ : सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १…

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

 भदौ २९, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौ : नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको…

मेक्सिकोमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

 भदौ २९, २०८२

दक्षिणपूर्वी मेक्सिकोमा शनिबार भएको भीषण सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युकाटन राज्यको सुरक्षा सचिवालयका अनुसार मेरिडा र क्याम्पेचे सहरबीचको राजमार्गमा एक कार्गो ट्रक…

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका…

प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिनुभएको छ । सिंहदबारमा आज पदबहालीपछि उच्च…

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

 भदौ २९, २०८२

नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले हमला गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् । ‘ब्यान्डिट्स’ भनेर चिनिने…

सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन…