विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
विजया दशमी २०८२ सालको पावन अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै यस महान् पर्वले हामी सबैको जीवनमा खुशी, उमंग र सशक्त ऊर्जा ल्याओस् भन्ने…
विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन
काठमाडौँ, १७ असोज : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र…
शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च…
शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ ।…
केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्न सुझाव
काठमाडौँ, १७ असोज : सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको…
म्याग्दीको सदरमुकाम बेनी बजार
पर्वतको जलजला गाउँपालिका–३ मल्लाजस्थित भुरतुलाबाट शुक्रबार बिहान देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार पनि हो । तस्बिर : सन्तोष…
विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, १७ असोज : गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको…
‘असोज १७ देखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू’
काठमाडौँ, १७ असोज : जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर…
दसैंको दोस्रो दिन मान्ययजनबाट टीका लगाइँँदै
काठमाडौँ, १७ असोज : बडादसैंको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित…
भारी वर्षाको सम्भावना रहेकाले राति यात्रा नगर्न सडक विभागको अनुरोध
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






