मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा……

 असोज १९, २०८१

लमजुङ, १९ असोज : मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो

 असोज १९, २०८१

जलेश्वर (महोत्तरी), १९ असोज : बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ । अविरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार…

मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

 असोज १९, २०८१

मन्थली (रामेछाप), १९ असोज : लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । दोलखाको मेलुङ…

पर्यटकको रोजाइमा माग्दीको टोड्के

 असोज १९, २०८१

म्याग्दी, १९ असोज : म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो । रघुगंगा र मंगला गाउँपालिका…

सुनसहित हेटौँडाबाट दुई भारतीय नागरिक पक्राउ

 असोज १९, २०८१

मकवानपुर, १९ असोज : पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र…

‘बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दसैँ अगाडि मर्मत सम्भार गरिने’

 असोज १९, २०८१

मोरङ, १९ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको सडक, पुललगायत क्षतिलाई दसैँ अगाडि मर्मत सम्भार गरिने बताउनुभएको छ । नेकपा (एमाले)…

बाढीपछि पशुपति क्षेत्रमा सरसफाइ

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : नेपाली कांग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहर सफाइ गरेको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ…

‘बाढीपहिरोका घटनाले यातायात क्षेत्र समस्यामा’

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल…

स्थलगत रिपोर्ट ‘प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ’

 असोज १९, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), १९ असोज : बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ…