बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण
जानकी (बाँके), १९ असोज : खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय…
जोखिमपूर्ण तरिकाले यात्रु बोक्नेलाई कारबाही
मलेखु (धादिङ), १९ असोज : जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् । शुक्रबार बिहान…
बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति
गोलबजार (सिरहा), १९ असोज : केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब रु सात करोड ५० लाख बराबरको भौतिक क्षति पु¥याएको कमला नहर सिँचाइ आयोजना कार्यालले जनाएको छ…
शुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो
कञ्चनपुर, १९ असोज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।…
बाढीपहिरोबाट जोगिन चुरे संरक्षणमा जोड
जनकपुर (धनुषा), १९ असोज : नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले अतिवृष्टि तथा अनावृष्टि भई बाढीपहिरो जस्ता मनसुनजन्य विपद् हुनुको प्रमुख कारक चुरे पर्वतको विनाश रहेको बताउनुभएको…
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरिँदै
काठमाडौँ, १९ असोज : बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ । देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको…
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
काठमाडौँ, १९ असोज : विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्र्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३…
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
काठमाडौँ, १९ असोज : देशभर मनसुनी वायुको प्रभाव कायम छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक…
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
गण्डकी, १९ असोज : दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका…
बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
काठमाडौँ, १९ असोज : अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
काठमाडौंमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे २०२६’ सम्पन्न
१७ घण्टा अगाडि
दसौंँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु
मंसिर ०९, २०८३






