बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

 असोज १९, २०८१

काभ्रेपलाञ्चोक, १९ असोज : गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी…

लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री आचार्य

 असोज १९, २०८१

लुम्बिनी, १९ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै…

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

 असोज १९, २०८१

त्रिशूली (नुवाकोट), १९ असोज : काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बा१४च ३८५४…

रु १२ करोड लागतमा ट्रमा सेन्टर

 असोज १९, २०८१

नवलपरासी, १९ असोज : पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडाैँ बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको…

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन

 असोज १९, २०८१

तनहुँ, १९ असोज : तनहुँ झण्डै तीन हजार मेट्रिकटन मास उत्पादन हुने गरेको छ । धान खेती नहुने, पानी नलाग्ने र सुक्खा बारीमा मासको व्यावसायिक रुपमा खेती गर्ने गरेको कृषि…

छ महिनामा चार अजिङ्गरको उद्धार

 असोज १९, २०८१

तनहुँ, १९ असोज : डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो । गत बिहीबार…

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

 असोज १९, २०८१

जनकपुरधाम, १९ असोज : यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती,…

कमलामाई र दूधौली नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग

 असोज १९, २०८१

कमलामाई (सिन्धुली), १९ असोज : सिन्धुलीका बाढीपहिरो प्रभावित पालिकालाई राहत तथा सहयोग जुट्न थालेको छ । यही असोज १० र १२ गते अविरल वर्षाले क्षति पु¥याएको दुई पालिकालाई विभिन्न निकायले…

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरूङ

 असोज १९, २०८१

काठमाडौं, १९ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताउनुभएको छ । फास्ट फुड एशोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा…

‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’

 असोज १९, २०८१

गण्डकी, १९ असोज : नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डो¥याइरहेका…