दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
काठमाडौँ, २० असोज : नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने…
आख्यानकार बरालको ‘नातिपुस्ताको खेल’ लोकार्पण
दमक(झापा), २० असोज : बिर्तामोड निवासी आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ । दमकको स्रष्ट्रा प्रकाशन गृहले बजारमा ल्याएको उक्त कृतिको जिल्लाका अग्रज श्रष्टाहरुले शनिबार दमकमा…
अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख
महोत्तरी, २० असोज : चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख…
मनसुन क्रमशः क्षीण हुँदै
काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको…
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
मङ्गलबारे (इलाम), २० असोज : पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार…
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
काठमाडौँ, २० असोज : हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।…
अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण
गलकोट (बागलुङ), २० असोज : जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ । जैमिनी नगरपालिका–५ का वडाध्यक्ष ठगबहादुर थापाका…
स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्ला, २० असोज : जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक…
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए
काभ्रेपलाञ्चोक, २० असोज : हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच…
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल
तुलसीपुर (दाङ), २० असोज : तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
दसौंँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु
मंसिर ०९, २०८३






