दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

 असोज २०, २०८१

दाङ, २० असोज : दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने…

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितको रकम आएन

 असोज २०, २०८१

किमाथाङ्का (सङ्खुवासभा), २० असोज : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।…

दलित समुदायलाई पुख्र्यौली पेसा जोगाउन गाह्रो

 असोज २०, २०८१

कञ्चनपुर, २० असोज : जिल्लाका दलित समुदायलाई पुर्खौदेखि अपनाउँदै आएको पेसा व्यवसायले जीविकोपार्जन गर्न गाह्रो हुन थालेको छ । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन्…

वस्तुनिष्ठ पूर्वतयारीका लागि साधन र स्रोत सम्पन्न हुनुपर्नेमा जोड

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : यही असोज ११ र १२ गते अविरल वर्षापछिको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भयो । विपद्का कारण नागरिकको दैनिक जीवन लथालिङ्ग हुनपुगेको छ ।…

सत्ताइस पदकसहित मानसरोवर नमूना प्रथम

 असोज २०, २०८१

सिमकोट (हुम्ला), २० असोज : यही असोज १६ गतेदेखि सञ्चालन भएको सिमकोट गाउँपालिकाको माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि सदरमुकामस्थित मानसरोव माध्यामिक विद्यालयले पाएको छ । विभिन्न विधामा सञ्चालन भएको उक्त…

बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

 असोज २०, २०८१

कलैया (बारा), २० असोज : जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको…

गीत र नृत्यमा पौराणिक विषय झल्कने ‘पुर्खौली’लाई निरन्तरता

 असोज २०, २०८१

म्याग्दी, २० असोज : ‘आकाशैको मुलीमा तारा भुइँमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला.....’ रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता…

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

 असोज २०, २०८१

दमौली (तनहुँ), २० असोज : विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 असोज २०, २०८१

काठमाडौँ, २० असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले…

‘जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

 असोज २०, २०८१

जनकपुर, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । “अविरल वर्षा र बाढीका कारण…