कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण
भक्तपुर, ४ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६…
पशुपति कोष सञ्चालक परिषद् बैठक स्थगित
काठमाडौँ, ४ कात्तिक : पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आज डाकिएको बैठक स्थगित गरिएको छ । धर्मशाला सञ्चालनका विषयमा पछिल्लो समय आएका…
मन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण
पाटन (ललितपुर), ४ कातिक : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गर्नुभएको छ…
भूमि तथा नापी र गुठी ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ : मन्त्री अधिकारी
रसुवा, ४ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आम किसानको हितमा भूमि तथा नापी र गुठी ऐन संशोधन गर्न मस्यौदा तयार भइसकेको बताउनुभएको छ । रसुवाका…
‘छुटेका स्थानीय तहको पुनःस्थापना र पुनःनिर्माणको काम अगाडि बढाइनेछ’
पाटन (ललितपुर), ४ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढिपहिरोबाट प्रभावित भएका तर विपद सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाँकी स्थानीय तहलाई छिट्टै राहत सामग्री वितरण, पुनःस्थापना र पुनःनिर्माणका काम…
पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय
काठमाडौँ, ४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय…
पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री
काठमाडौँ, ४ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको बताउनुभएको छ । मिश्रप्रति अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति…
तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम
काठमाडौँ, ४ कात्तिक : नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका…
बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ, ४ कात्तिक : साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी…
प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो
कुनौली (सप्तरी), ४ कात्तिक : चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा सप्तरीस्थित राजविराज भन्सार कार्यालयले वार्षिक लक्ष्यको १३ दशमलव ०८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । चालु…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






