नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग
काठमाडौँ, ५ कात्तिक : नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको…
पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका
नवलपरासी (बर्दघाट सुस्तापश्चिम), ५ कात्तिक : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता…
सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ
काठमाडौँ, ५ कात्तिक : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई आवश्यकताका आधारमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी रहेको जनाएको…
पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण
तनहुँ, ५ कात्तिक : गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ…
‘मातृभाषामा समाचार सुरुवातले भाषा र संस्कृति संरक्षणमा परिवर्तन ल्याउन सक्छ’
काठमाडौ, ५ कात्तिक : नेपाल भाषा आन्दोलनका अगुवा तथा त्यससँग सम्बन्धित संस्थाका पदाधिकारीले मैथिली र नेपाल भाषामासमेत राष्ट्रिय समाचार समिति (रासस)ले औपचारिकरुपमा समाचार बुलेटिन सुरुवात गरेकामा खुशी व्यक्त गर्नुभएको छ…
राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ बन्दै
राजविराज (सप्तरी), ५ कात्तिक : सुन्दर हाट र व्यवस्थित बजार बनाउने उद्देश्यले राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ निर्माण गरिएको छ । दुईतले उक्त कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको छ । पाँच…
बागलुङको छुर्पी अमेरिका निर्यात
गलकोट (बागलुङ), ५ कात्तिक : पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका…
उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु
घोडाघोडी (कैलाली), ५ कात्तिक : गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न…
मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो
जलेश्वर (महोत्तरी), ५ कात्तिक : महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात मिथिलानीहरुले राति पतिको…
अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
म्याग्दी, ५ कात्तिक : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






